४ पुस २०८२, शुक्रबार | December 20, 2025

संसदको हिँउदे अधिवेशन : ‘मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिए । सभामुख सापकोटाले भने,‘सदन सहमतिका साथ…