काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई हराउन दुनियाँको कुनै तागतले नसक्ने दाबी गरेका छन् । माओवादी केन्द्रको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् । प्रचण्डले भने, 'माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र…