२२ भदौ २०८३, सोमबार | September 7, 2026

१५ स्थानीय तहको प्रमुखमा उम्मेदवारी नदिए पनि एमाले सबैभन्दा बढी उम्मेदवार खडा गर्ने पार्टी

काठमाडौं । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सबैभन्दा बढी उम्मेदवार खडा गरेको छ । सात सय ५३ वटै स्थानीय तहका लागि केपी शर्मा ओली नेतृत्वको एमालेले ३ हजार ५ सय २३ उम्मेदवार खडा गरेर धेरै उम्मेदवार खडा गर्ने दलको रुपमा रेकर्ड पनि कायम गरेको छ ।…