बुटवल । स्थानीय तहको निर्वाचन लक्षित गरी लम्बिनी प्रदेशको मुकाम बुटवलमा मिडिया आचारसहिंताका विषयमा संवाद गरिएको छ । लुम्बिनी प्रदेश स्तरीय संवाद समूहको आयोजना भएको उक्त संवाद कार्यक्रममा सहभागिहरुले आचारसँहिता पालनामा प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रका अगुवा पत्रकारहरुको सहभागितामा भएको संवाद तथा छलफल कार्यक्रममा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरले निर्वाचन आचारसहिंता पालना गर्न…