५ पुस २०८२, शनिबार | December 21, 2025

बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको युवा लक्षित निशुल्क सीपमूलक तालिम प्रभावकारी बन्दै

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको युवा लक्षित निशुल्क सीपमूलक तालिम प्रभावकारी बनेको छ । विभिन्न २० वटा विषयमा निशुल्क सीपमूलक तालिम सञ्चालन गरिएको छ । तालिम लिएर व्यवसाय तथा उद्यम सञ्चालन गर्न चाहनेलाई उपकरण र सामग्री समेत उपलब्ध गराइएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । जागिर खोज्दै आउनेलाई निशुल्क सीपमूलक तालिम दिइएको र त्यसलाई…