७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सुनसरी प्रेस चौतारी अध्यक्षमा पहिलो पटक महिला



सुनसरी । प्रेस चौतरी सुनसरीको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन् ।

उपाध्यक्षमा विकास चाम्लीङ र विमला घिमिरे चयन भएका छन् । सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्तावा र केदार बस्नेत चयन भएका छन् ।

यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन । २५ सदस्यीय समितिमा छ सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन् ।

पत्रकारितामा लामो समय काम गरेकी प्याकुरेल यस अघि पत्रकार महासंङ्घ सुनसरीको उपाध्यक्ष भएर काम गरिसकेकी हुन् ।

जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुन् । सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ३६ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२