६ पुस २०८२, आइतबार | December 21, 2025

लामोसाँघु–जिरी सडक तत्काल स्तरोन्नती नगरे जनप्रतिनिधिलाई जिल्ला प्रवेशमा रोक लगाउने तयारी

दोलखा । दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् । विसं २०७२…