५ मंसिर २०८३, शनिबार | November 21, 2026

तिलोत्तमा अपडेट : कांग्रेसले मतान्तर बढाउँदै अग्रता कायम, उप प्रमुखमा एमालेको जित निश्चित

बुटवल । अधिकांस पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा रुपन्देहीको तिलोत्तमामा भने एमाले र गठन्बनबाट कांग्रेसको रामाञ्चित यात्रा जारी रहेको छ । आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका मेयर पदमा उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामृष्ण खाँणले अग्रता लिएका छन् । शनिबार सम्म पालैपालो अग्रता लिएपनि आईतबारबाट भने लगातार…