१५ पुस २०८२, मंगलबार | December 30, 2025

पूर्व सांसद गोविन्दप्रसाद कँडेलको निधन

बागलुङ । पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । कँडेलको ८७ वर्षको उमेरमा आइतबार निधन भएको हो । चितवनदेखि काठमाडौं उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कँडेलका दुई छोरा र एक…