४ पुस २०८२, शुक्रबार | December 20, 2025

कारागारभित्र कैदीको शंकास्पद मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा ६ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो । पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोशी अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको निमित्त जेलर राम…