बैतडी । पुर्चौडी नगरपालिका-६ स्वाडीकी अम्मरा साउद २३ बर्षकी भइन् । उनी जन्मजात अपांगता भएकी व्यक्ति हुन् । उनको बाँया खुट्टा र बाँया आँखाले काम गर्दैनन् । बाँया आँखाले पटक्कै नदेख्ने र बाँया खुट्टा पनि पटक्कै नचल्ने उनी बताउँछिन् । उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर छ । त्यसमाथि १९ बर्षअघि नै घरको मूली बाबुको…