२ पुस २०८२, बुधबार | December 17, 2025

तिहारपछि प्रधानन्यायाधीसविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बारको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब २३ कात्तिकबाट निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । ‘आजको कार्यक्रम…