१२ बैशाख २०८३, शनिबार | April 25, 2026

निर्णय गर्ने सबै अधिकार प्रचण्डलाई सुम्पँदै सकियो माओवादी पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक पार्टीका प्राय सबै गतिबिधिको निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई सुम्पँदै सकिएको छ । पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरु देखि बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्ड लाई दिने निर्णय गर्दै सकिएको हो । शनिवार…