१२ बैशाख २०८३, शनिबार | April 25, 2026

दक्षिण अफ्रिकामा सिंह र बिरालोमा पनि देखियो कोभिड

एजेन्सी । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनाबरहरुले श्वास फेर्न कठिनाई महशुस गरेको बताइएको छ । जनाबरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने…