नेपालगन्ज । प्रधानन्यायाधीश प्रकरणमा काठमाडौमा गरमागरम बहस भईरहेका बेला सर्वोच्चका २ जना न्यायाधीस भने उपचार गर्न भन्दै भारत छिरेका छन् । इजलास बहिस्कार गरेर छलफलमा जुटेका १५ जना न्यायाधीसको बैठकमा आउने आश्वासन दिएका ती २ जना न्यायाधीस बुधबार भारत तर्फ लागेका हुन् । जिल्ला अदालतहरुको निरिक्षण सहित खप्तड यात्रामा निस्केका न्यायाधीसहरु सपना मल्ल प्रधान र…