७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

जुम्लाका विपन्न र अपांगता भएका साढे पाँच सयलाई खाद्यान्न राहत



जुम्ला । जुम्लाको कनकासुन्दरी र चन्दननाथ गाउँपालिकाका पाँच सय ५५ व्यक्तिलाई राहत वितरण गरिएको छ ।

कोरोनाका कारण प्रभावित भएका २ सय ४९ जना अपाङ्गता भएका व्यक्ति र विपन्न नागरिकलाई गरी पाँच सय ५५ जनालाई राहत वितरण गरिएको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले जानकारी दिएको छ ।

सहायता कार्यक्रम अन्तर्गत करिब ६ महिना पुग्ने खाद्यन्न वितरण गरिएको केन्द्रका अध्यक्ष नन्दराज धितालले बताए । जसमा चामल ६० केजी, दाल १५ केजी, १ किलो नून, दुईवटा सावुन, जिरा, खुर्सानी, धनिया सहितका खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ३६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल