१ पुस २०८२, मंगलबार | December 16, 2025

२ जना प्रहरीको हत्या गर्ने ९ जनालाई जन्मकैद

धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका १० जना मध्य ९ जनालाई जन्मकैद हुने भएको छ । कैलाली जिल्ला अदालतले सो हत्या सम्बन्धी मुद्दाको अन्तिम फैसला अनुसार १ जनालाई सफाई र ९ जनालाई जन्मकैद हुने भएको हो । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान…