१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे चितवन नछाड्ने घोषणा

काठमाडौं । प्राय हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा गृहजिल्ला चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । भरतपुरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवको चुनावमा चितवन छाडेर अन्त नजाने बताएका हुन् । शान्ति प्रक्रियाको लगत्तै रोल्पाबाट चुनाव लडेका प्रचण्ड त्यस यता काठमाडौं र सर्लाहीबाट निर्वाचन लडेका थिए…