नेपालगन्ज । टेलिभिजन पत्रकार दुर्गा रोकायाको नेतृत्वमा २७ सदस्सीय जिल्ला कार्यसमिति गठन गर्दै प्रेस चौतारी नेपाल, बाँकेको ९ औं अधिवेशन सम्पन्न भएको छ । प्रेस चौतारी बाँकेको अध्यक्षमा रोकाया सहित २७ सै जनाको कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । प्रेस चौतारी बाँकेको आज सम्पन्न अधिवेशनले कार्यसमितीको उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डांगी,…