१८ भदौ २०८३, बिहिबार | September 3, 2026

आश्रयबिहिन मानव मुक्त बुटवल उपमहानगर कागजमा सिमित : सडकभरी माग्ने बालबालिकाको आतंक

बुटवल । सडकमा आश्रित बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै जादाँ उपमहानगरमा बालबालिकाको अवस्था दयनिय रहेको देखिएको छ। पछिल्लो केहि महिनादेखि बुटवलउपमहानगरपालिका नेपालगञ्जरोड,पाल्पारोड, ट्राफिकचोक, राममन्दिरलाईनमा हरेक दिन बालबालिकाहरूको ठूलो संख्या माग्दै हिड्ने गरेको देखिएपछि उपमहानगरभित्रै बालबालिकाको अवस्था दयनिय रहेको देखिएको हो । एकातिर सडकमा माग्ने बालबालिकाहरुको संख्या बढ्दै गएको छ भने अर्को तर्फ उपमहानगरमा बालश्रमिकहरुको संख्या पनि…