५ पुस २०८२, शनिबार | December 20, 2025

अण्डर २३ मैत्रीपूर्णमा नेपाल र इन्डोनेशिया भिड्दै

काठमाडौं । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू-२३ एसियन कप २०२२ छनोट’ खेल्दै छ । त्यसअघि नेपालले आज (शुक्रबार) इण्डोनेसिया यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यसअघि नै ताजकिस्तानको दुसन्वे पुगेको नेपाली टोली र इण्डोनेसिया एएफसी छनोट खेलअघि तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपाल…