काठमाडौं । काठमाडौंको कपनमा लिभिङ टुगेदर बसेका दुईजना रगतपिच्छे अवस्थामा मृत भेटिएका छन् । संविगत २२ दिन देखि लिभिङ टुगेडरमा बसेका २६ वर्षीय अमिश जिमि र उमेर नखेलेकी युसिना राई गयराती मृत अवस्थामा भेटिएका हुन् । मृतक अमिश संखुवासभा र युसिना खोटाङका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ । अमिशको ठुलीआमा नाता पर्नेको घरमा बसिरहेका…