५ पुस २०८२, शनिबार | December 21, 2025

माओवादी केन्द्रले तोक्यो ३३ नेतालाई ३४ विभागको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीका ३२ जना नेताहरुलाई ३३ वटा विभागको जिम्मेवारी तोकेको छ । आज बिहान बसेको बैठकले पार्टी प्रचार विभाग प्रमुख कृष्ण बहादुर महरालाई प्रचार सहित राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिएको छ भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग, पूर्व अर्थमन्त्री समेत रहेका वर्षमान पुनलाई अर्थ तथा योजना विभाग, नारायण…