बुटवल । रुपन्देहीको तिलोत्तामामा भएको सीता भण्डारी पौडेल मृत्यु प्रकरणको आन्दोलन ४६ दिन पछि सकिएको छ । क्षतिपुर्ती स्वरुप मृतक सिताका घरपक्षबाट ११ लाख रुपैयाँ बुझेपछि माइती पक्ष सहितका आफन्तले गर्दै आएको आन्दोलन स्थगित गरेर शवको दाहसंस्कार गरेका छन् । गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी…