५ पुस २०८२, शनिबार | December 21, 2025

रुपन्देहीको मोतिपुरमा दङ्गा फैलाएको आरोपमा एकजना प्रहरी नियन्त्रणमा

बुटवल । मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण हटाउने क्रममा भएको जनधनको क्षतिका मुख्य जिम्मेवार रहेको भन्दै रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत आसोज २४ गते ४ जनाको ज्यान जाने गरि भएको प्रहरी र अतिक्रमणकारीको झडपका क्रममा जग्ग अतिक्रमण गर्न उक्साउने र उनीहरुलाई जग्ग पाउने आश्वासन दिएर बोलाउने समुहका नाईके भन्दै प्रहरीले सोमबार…