११ श्रावण २०८३, सोमबार | July 28, 2026

दाङमा बस दुर्घटना हुदा २९ जना घाइते



दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं आइरहेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस गएराति दाङको लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा २९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्लेले बताए ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतको लमहीमा उपचार भइरहेको एसपी काफ्लेले बताए ।

बसमा सवार १० जना यात्रु सकुशल रहेका छन् । बसमा ३९ जना यात्रु सवार थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : २२ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला