११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

५२ दिनमा चारपटक माधव नेपालको सुनसरी यात्रा, किन गइरहन्छन् ?

सुनसरी । आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल इटहरी आए। उनी कार्यक्रमलाई सम्बोधन गर्न मात्रै आएका थिएनन् । एमालेका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज धर्मराज निरौला लगायत ३५५ जना कार्यकर्तालाई स्वागत गर्न आएका थिए । उनी १ महिना २२ दिनको…