१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

नौ जना डीएसपीको एपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठजना नायब प्रहरी उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी,…