१० बैशाख २०८३, बिहिबार | April 23, 2026

जीवन हाम्रो कल्पनाभन्दा पर छ

काठमाडौं । आफूमाथि वा अरूमाथि कुनै पनि प्रकारको छाप लगाउने काम नगरौँ, किनकि जीवन यति धेरै रूपहरूमा प्रकट भएको छ । तपाईंले त्यसलाई सम्मान गर्नुपर्छ अनि आफूले सकेको उत्तम गर्नुपर्छ । आज बिहान तपाईंले खानुभएको भात वा रोटी, हामी हिँड्ने यही माटोबाट आएको हो अनि त्यो खानाबाट हड्डी र मासुको रूपमा तपाईं बनेको छ ।…