१० बैशाख २०८३, बिहिबार | April 24, 2026

माओवादीमा प्रतिवेदनमाथि दुई दिनको छलफल-वाम पार्टीको कर्मकाण्ड !

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको छ । महाधिवेशन उद्घाटनपछि अध्यक्ष प्रचण्डले बन्दसत्रमा '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदन पेस गरेका थिए । महाधिवेशनलाई बहसमा केन्द्रीत गर्ने बताएको माओवादीमा प्रचण्डको प्रतिवेदनमा घनीभूत छलफल भयो । एक दिन…