काठमाडौ । नेकपा माओवादी अध्यक्ष प्रचण्ड पार्टीको आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् । आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् । उनीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यक्रम स्थल पुगेका छन् । प्रचण्ड पुग्नु अघि एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल मञ्चमा पुगिसकेका थिए । शनिबार बसेको…