६ मंसिर २०८३, आइतबार | November 22, 2026

ओली निवास बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । स्थानीयतह निर्वाचनको घोषणापत्रको तयारी तथा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका विषयमा छलफल गर्न बसेको एमाले सचिवालयको बैठक ओली निवास बालकोटमा जारी छ । अपरान्ह ६ बजेबाट सुरु भएको बैठक जारी रहेको छ । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । एमालेले वैशाख…