७ पुस २०८२, सोमबार | December 22, 2025

बेलायतकोे कोरोना ‘रेड जोन’बाट हट्यो नेपाल, दियो ‘ग्रीन सिग्नल’

लन्डन । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रेड जोनमा राखेको बेलायतले नेपाललाई खतराको सूचीबाट हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रेड जोन सूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रेड जोनमै छन् । यो असोज २५ गतेदेखि लागू हुने कुरा…