७ पुस २०८२, सोमबार | December 22, 2025

चितवनमा पनि बाघले मान्छे खायो

चितवन । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेका बोटेको शव फेला परेको…