काठमाडौं । नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको हो । खेलको ३३ औँ मिनेटमा मिडफिल्डर सुमन लामाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल…