बुटवल । बुटवल उपमहानगरपालिकाले न्याय निरुपणलाई र न्यायीयक समितिका कामहरुलाई प्रभावकारी बनाएपछि न्यायीक समितिमा दर्ता भएका अधिकांश उजुरी तथा निवेदन मेलमिलापबाट टुंगो लगाइएको छ । पीडितका निवेदनका आधारमा आरोपितलाई समेत उपस्थित बनाएर विभिन्न चरणमा मेलामिलाप केन्द्रमा छलफल गराइएपछि त्यस्ता गुनासाहरुको समाधान सहज भएको न्यायीक समितिका संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ । बुटवलमा न्यायीयक…