७ भदौ २०८३, आइतबार | August 23, 2026

आज सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाका लागि बैठक बसे यता बस्न नसकेको गठबन्धनमा रहेका दलको बैठक आज(सोमबार) बस्दै छ । सोमबार साँझ ५ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक डाकेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलको बैठक बोलाइएको गठबन्धन दलका एक नेताले बताए । न्यायालय प्रकरण, एमसीसी तथा प्रदेश सरकारका सम्बन्धमा छलफल गर्न बैठक डाकिएको अनुमान गरिएपनि बैठकको एजेण्डाका विषयमा नेताहरुले कुनै जानकारी दिएका छैनन् ।

गठबन्धनको बैठक अघि आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक ३ बजे बस्ने गरि बोलाइएको छ भने बैठक सहिए लगत्तै गठबन्धनको बैठक बैठक बस्ने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : ३४ बजे

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको