६ मंसिर २०८३, आइतबार | November 22, 2026

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गएराति भारतबाट नेपाल भित्रँदै गरेको आर जे १८ जी वी ३७२१ नंको कन्टेनरलाई जाँचका क्रममा…