नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ३४ वटा ऐन, कानुन, नियमावली, निर्देशिका, मापदण्ड, कार्ययोजना, नीति तथा कार्यविधि बनाएको जानकारी दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाकी कानुन शाखा प्रमुख तथा कानुन अधिकृत माया शर्माले उपमहानगरले स्थानीय सरकार सञ्चालनको लागि आवश्यक पर्ने विभिन्न कानुन मध्ये हालसम्म ३४ कानुन-कार्यविधि बनाएको जानकारी दिइन् । देश संघीय संरचनामा जानु अघिदेखि नै…