८ पुस २०८२, मंगलबार | December 23, 2025

महँगियो बजार, छैन अनुगमन

इलाम । दशैँ, तिहार, छठलगायतका मुख्य चाडबाड नजिकिँदै गएपछि बजारमा उपभोग्य सामानको मूल्य अकासिएको छ । बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मूल्य बढ्न थालेको छ । सवारी साधनले मनपरी भाडा लिने गरेको गुनासो पनि सामाजिक संजालमा बाक्लै भेटिन्छ । एउटै औषधिको मूल्यसमेत फार्मेसीपिच्छे फरक हुने गरेको उपभोक्ता हक हित संरक्षण मञ्च इलामकी उपाध्यक्ष दीपा आचार्यले…