२९ माघ २०८२, बिहिबार | February 12, 2026

आज तिहारको पहिलो दिन धनतेरस : के-के किनिन्छ यस दिन ?

काठमाडौं । आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेको छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए । भगवान् धन्वन्तरीलाई देवताका वैद्य…