९ बैशाख २०८३, बुधबार | April 22, 2026

उद्योग वाणिज्य महासंघमा अध्यक्षको प्रत्यक्ष चुनाव गर्न प्रस्ताव

काठमाडौं । निजी क्षेत्रका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा अध्यक्षको छनोट प्रत्यक्ष मतदानबाट गर्न प्रस्ताव गरिएको छ । महासंघले गठन गरेको विधान संशोधन समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छालाई बुझाइएको महासघको विद्यमान विधान संशोधनको मस्यौदामा बरिष्ठ उपाध्यक्षको पद हटाएर अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरिएको हो । हाल महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन…