८ पुस २०८२, मंगलबार | December 24, 2025

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका-९ खारखोलामा बोलेरोको ठक्करबाट सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भएका बेलका-२ का ४० वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । बुधबार दिउँसो मदन भण्डारी मार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १-०२-००२ च ४८७४ नम्बरको बोलेरोले बेलका-९ खारखोलाबाट पश्चिम जाँदै…