काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खडलाई सपथ गराएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता खड्कालाई हिजो मात्र परराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन । खड्काले आजै…