२८ माघ २०८२, बुधबार | February 11, 2026

प्रधानन्यायाधीस जबरालाई नेपाल बारका पदाधिकारीले भेट्दै

काठमाडौं । नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले आज प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई भेट गर्न लागेको छ । बारको कार्यसमितिले ११ बजेपछि प्रधानन्यायाधीस जबरालाई भेट गर्न लागेको हो । मन्त्रिपरिषद्मा भागवण्डा खोजेको लगायतका कैयौं विवादमा जबरा तानिएपछि बार कार्यसमितिमा उनी विरुद्ध आवाज उठाउनुपर्ने विषयमा छलफल भएको थियो । कुनै पनि निर्णय लिनुअघि प्रधानन्यायाधीससँग भेटेरै छलफल गर्ने सहमतिअनुसार…