२८ माघ २०८२, बुधबार | February 11, 2026

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वर्षासँगै आएको बाढी, पहिरोका कारण सुदूरपश्चिम र प्रदेश नं…