तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रमहरु भैरहँदा बालमैत्री घोषणापछि त्यसलाई दिगो बनाउन आवश्यक योजना समेत निर्माण गरिएको छ । तिलोत्तमालाई यहीँ मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्नेगरी आवश्यक सूचक पूरा गराउन विभिन्न अभियानात्मक कार्यक्रम भैरहेका छन् । बालमैत्री स्थानीय शासनका सूचकहरुको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणा पश्चात दिगोपनका…