९ पुस २०८२, बुधबार | December 24, 2025

महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन

काठमाडौं । कोरोना भाइरसको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको छ । भाइरसको कारण स्थगित भएको ्परीक्षा आजबाट सञ्चालन गर्न लागिएको हो । परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । यस पटक होम सेन्टर…