९ पुस २०८२, बुधबार | December 24, 2025

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अपहरण र शरीर बन्धकको उजुरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी परेको छ । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले पूर्व मुख्यमन्त्री पोखरेल सहित ४ जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । साउन १५ गते दाङबाट अपहरण गरि बुटवल स्थित मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखेको उजुरीमा सांसद वलीले उजुरीमा…