२ बैशाख २०८३, बुधबार | April 15, 2026

कर्मचारीमाथि निर्वाचन आयोगको अंकुश

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बहालवाला प्राध्यापक, शिक्षक र नेपाल सरकारका कर्मचारीलाई दलको सदस्यता नदिन आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन भनेको हो । आयोगका प्रवक्ता…